Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

चिल्ड्रेन लाईफकी केसी र न्यू लाईफकी शाहनी धौलागिरि ‘टपर’

बिहिबार, साउन २२, २०८२

बागलुङ : कक्षा १२ को परीक्षामा बागलुङका २ विद्यार्थीले धौलागिरि टप गरेका छन् । विज्ञान संकायतर्फ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङ र व्यवस्थापन संकायमा न्यू लाईफ इङ्लिस बोर्डिङ स्कुलकी सुस्मिता शाहनीले धौलागिरि टप गरेका छन् ।

चिल्ड्रेन लाईफकी प्रमिसा केसीले ३.८२ जिपिए सहत विज्ञान संकायतर्फ धौलागिरि टप गर्न सफल भएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले बताए । व्यवस्थापन संकायतर्फ न्यू लाईफ इङ्लिस बोर्डिङ स्कुल गलकोटकी सुस्मिता शाहनीले ३.९८ जिपिए ल्याएर उत्कृष्ट भएकी छिन् । समग्र विषयमा पनि सुमिस्ताले धौलागिरि टप गरेको बताईएको छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर