अधिल्लो अंकबाट निरन्तर ……………
. विद्यालय भवन…………………
. कक्षाकोठामा विद्यार्थी………………………
घ. डिजिटल शिक्षणका तरिकाहरु र डिजिटल प्रणालीको व्यवस्थापनः
शिक्षा र शिक्षण एक मयार्दित विषय र पेशा हुन् । तर सबैका हकमा यो लागु नहुन सक्छ । शिक्षालाई व्यापारको रुपमा लिएर बसेकाहरुलाई कमाउने माध्यम हो । निजी क्षेत्रका लगानीकर्ताहरु लाई श्रम शोषणको माध्यम हो । सरकारी क्षेत्रका विद्यालयहरुलाई दिन नेताहरुको चाकडी गर्ने माध्यम हो । गरिबहरुलाई आकाशको फल आँखा तरि मर हो । धनि हरुलाई सामाजिक प्रतिष्ठाको विषय हो । राजनितिकर्मीहरु लाई सञ्जाल हो । समाजसेवीहरु लाई सेवाको अवसर हो । बैद्धिकहरु लाई परिवर्तनको माध्यम हो भने नेताहरुलाई कार्यकर्ता उत्पादन गर्ने ठाँउ र क्षेत्र हो तर यो सबैमा एकै तरिकाले लागु नहुन सक्छ । तर डिजिटल शिक्षा सबैको आवश्यकता हो । जसका लागी निम्न विधिहरुमा आचार संहिता बनाउदा मात्र गन्तव्यमा पुग्न सकिन्छ कि ? भन्ने सोच हो ।
क. शिक्षण अगाबै न्युनतम् ६ महिना कम्प्युटर तालीम प्राप्त गर्ने । जसले अफिस प्याकेज लाई सञ्चालनमा राम्रो संग गर्न सकियोस् ।
ख. समय सापेक्ष भाषागत तालिमहरु सञ्चालनमा गर्ने गराउने ।
ग. साइवर एथिक्सको बारेमा आफु र विद्यार्थीहरु लाई जानकारी गराउने ।
ग. अनावश्यक फाइलहरु र साइट हरु नखोल्ने र खोल्न नदिने ।
घ. सकेसम्म ठुलो साइजको स्मार्ट मनिटरमा ऋएग् जडान गरि शिक्षण सञ्चालन गर्ने । जसका फाइदाहरु र प्रयोजनका तरिकाहरुः
ज्ञ. एकै प्रकारको अक्षरहरुमा पढाई सञ्चालन गर्न सकिने ।
द्द. लेखाइमा एकरुपता ल्याउन सकिने ।
घ. व्याकरण र शब्दहरुमा गल्ती नहुने ।
द्ध. विद्यार्थीमा भाषागत विकास सहज हुने ।
छ. शव्दकोष निर्माणमा सहजता आउने ।
ट. विद्यार्थीहरुमा खोज तथा अनुसन्धानको बानी विकास हुने र गलत बुझाइलाइ सहज गर्न सकिने ।
ठ. अन्तरराष्ट्रिय मापदण्ड अनुसारको सिप तथा जनशक्ति उत्पादनमा सहयोग हुने ।
ड. एएत् एचभकभलतबतष्यल मा सहज हुने ।
ढ. एम्ँ चभबमभच बाट सुनाइ, बोलाई, लेखाइ र पढाइमा सुधार ल्याउन सकिने ।
ज्ञण्. छोटो तरिका बाट ग्राफ, निवन्ध, प्रश्न उत्तर, जस्ता क्रियाकलाप सञ्चालन गर्न सकिने ।
ज्ञज्ञ. कक्षा कार्य, गृहकार्य र परिक्षाका विद्यार्थीहरुको उत्तरपुस्तिकाहरुमा एकरुपता आउने ।
ज्ञद्द. फाइलहरुलाई लक गरेर राख्न सकिने र प्रश्न पत्रहरुको गोपनियता कायम हुने ।
ज्ञघ. विषयगत फाइलहरुको व्यवस्था, शिक्षक अनुसार फाइलको व्यवस्था गर्न सहज हुने ।
ज्ञद्ध. शिक्षण सिकाइ संग सबन्धीत फाइलहरुमा मात्र विद्यार्थीको पहुँच पुग्ने ।
ज्ञछ. मुख्य विषय वस्तुलाई हाइलाइट गरेर देखाउन सकिने ।
ज्ञट. पुनरावृतिका लागी सहज हुने ।
ज्ञठ. साना कक्षाहरुमा सिकाइलाई तिब्र बनाउन सहज हुने ।
ज्ञड. सिर्जनात्मक क्रियाकलापलाई पूणर्ता दिन सकिने ।
ज्ञढ. रंग, रंगको निर्माण, ऋःथ्प्, ज्क्ी, च्न्द्य, एभलतयलभ ऋययिच ऋजबचत जस्ता रंगको प्रकार र प्रयोगको ज्ञान बढ्ने ।
द्दण्. आवश्यकता अनुसार विभिन्न भाषाहरुको प्रयोग सहज हुने ।
द्दज्ञ. विभिन्न प्रकारका कागज पत्र, प्रकाशन, र डिजाइनमा सहज हुने । जस्तै चिठीको खाम, विवाहको निमन्त्रणा कार्ड, भित्ते पत्रिका, अन्तरराष्ट्रिय दिवस तथा घटनाहरुको विवरण आदि ।
द्दद्द. डिजिटल ज्ञान र सिपको विकास लाई सहज हुने ।
द्दघ. विभिन्न सफ्टवेयर र हार्डवेयरको ज्ञानको विकास हुने ।
र अन्य………..
ङ विद्यालय हातामा प्रयोग हुने सञ्जालमा एउटै सर्भर र एउटै आइ. डि को प्रयोग गर्ने ।
च. गुगलक्रोम बाट हरेक दिनका शिक्षण क्रियाकलापको निरिक्षण गर्ने ।
छ. सकेसम्म गुगल क्रोम बाट गरिएको शिक्षणले विद्यालयको आर्थिक व्यवस्थापन लाई सहज गराउने ।
ज. इन्टरनेटमा खोजिएको वा डाउनलोड गरिएको इतिहास लाई अवलोकन गर्ने ।
झ. क्ष्ए बाट समय र विषयको चेक जाँच गर्ने र विद्यार्थी तथा शिक्षकहरु लाई समयमा नै सगज बनाउने ।
ञ. कम्प्युटर प्रयोग र त्यसको सुरक्षाको जिम्मा कक्षा शिक्षक र कक्षामा विषेश तालीका अनुरुप विद्यार्थीहरु लाई जिम्मा दिने ।
ट. हरेक महिनाको अन्त्यमा कम्प्युटर को भाइरसहरु क्लिन गर्ने ।
ठ. अनलाइन राखिएका सबै सामाग्रीहरु लाई सहि उत्तरको रुपमा कपि नगर्ने ।
ड. ग्रामरली एप बाट वा ःक् इााष्अभ मा व्याकरण चेक गरेर मात्र विद्यार्थीहरु लाई नोट गर्न लगाउने ।
ण. एनिमिशन सफ्टवेयरको बारेमा तालिम उपलब्ध गराउने ।
त. विद्यालय हाता भन्दा बाहिर गएको डाटा स्टोरेज डिभाइसहरु लाई फरमेट गरेर मात्र पुन प्रयोग गर्ने ।
थ. प्रत्येक प्रत्येक लेसनको वा पाठको फाइल तयार गर्ने र सकभर २ वर्ष भित्रमा सबै किताबहरुको सफ्ट फाइल तयार गरि भौतिक पाठ्यपुस्तकलाई हटाउने योजना निर्माण गर्ने ।
द. विद्यार्थीहरुको कार्यकलापलाई कम्प्युटरमा मुल्याङकन गर्ने र सोही अनुसार प्रत्येक विद्यार्थीहरुको आफ्नै फोल्डरहरु निर्माण गर्ने ।
ध. कम्प्युटर सिलिप मोडमा पनि मुख्य सुत्रहरु वा विषय वस्तुहरुको डिस्पेले राख्ने जसले कमजोर हरुलाई फोकस गरोस् ।
न. प्रत्येक विषयका सामाग्रीहरुलाइ पूर्व तयारी वा पाठयोजना अनुरुपको तयारी गर्ने ।
प. प्रत्येक विषयको मुल्याङकन र साराशंहरुलाई विद्यार्थी स्वयम् लाई टाइपिङ गरि प्रिन्ट र पेस्ट गर्न लगाउने ।
फ. प्रत्येक विषयका होमवर्क लाई घरमा गई मोवाइल वा कम्प्युटरमा टाइप गरि म्यासेज गर्न लगाउने ।
ब. मोवाइल वा कम्प्युटरमा टाइप गरि म्यासेज गरिएका सामाग्री लाई भोलीपल्ट विधालयमा भन्न लगाउने ।
सामाजिक सञ्जालमा विषयगत समुहको निर्माण गर्ने र एडमिनमा शिक्षक मात्र रहने ।
भ. विद्यार्थीले टाइप गरेर पठाएका सामाग्रीहरुलाइ गुगल वा ए. आई एपहरुमा राखेर मुल्याङकन गर्ने र सोहि अनुसार ग्रेडिङ गर्ने वा आफ्नो भाषामा पुन लेख्न वा टाइप गर्न लगाउने ।
म. गणितका कक्षाहरुमा विभिन्न डिजाइन एपहरुको प्रयोग गर्ने ।
य. विद्यार्थीहरु लाई रचनात्मक र सिर्जनात्मक गृहकार्य दिने र सोहि बमोजिम मुल्याङकन पद्धती अपनाउने । आदी ।
नोटः
समस्या र समाधानका उपायहरुः
समस्या र समाधानका उपायहरु अर्को अंकमा निरन्तर प्रकाशन गरिने छ…….. ।
धन्यवाद ।
जय शिक्षक । जय शिक्षा ।। जय नेपाल ।।।
Facebook: L.B. Red
Mail: lbn445@gmail.com
टिप्पणी गर्नुहोस्