साचे अनुरुपको आलु उत्पादन नभएपछि किसान चिन्तामा
बागलुङमा यस वर्ष, अघिल्ला वर्षहरुमा जसरी आलु फलेन । अघिल्ला वर्षहरुमा ठूला–ठूला आलु फलेका जमिनमा यसपाली भने किचरा आलु फलेको...
बागलुङमा यस वर्ष, अघिल्ला वर्षहरुमा जसरी आलु फलेन । अघिल्ला वर्षहरुमा ठूला–ठूला आलु फलेका जमिनमा यसपाली भने किचरा आलु फलेको...
जिल्लाको निसीखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पे बस्ने ७० वर्षीय रणबहादुर...
मनसुन सक्रिय भएसंगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । बागलुङमा मनसुनसंगै राष्ट्रपति रनिङ शिल्ड पनि संचालन हुदाँ विभिन्न पालिकाबाट...
बागलुङमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । कृष्ण सुबेदीको अध्यक्षतामा ‘लायन्स क्लब अफ बागलुङ काठेखोला’ स्थापना भएको हो ।...
बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा वडा कार्यालयले रामरेखामा क्रियाशिल चार युवा क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बुधबार...
जननेता मनदभण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा जनताको बहुदलीय जनबाद र अभिव्यक्ती स्वतन्त्रता विषयक...
वर्षा सुरु भएसंगै बागलुङबाट गाउँ–गाउँ पुग्ने सडक क्षतविक्षत हँुदै गएका छन् । ग्रामिण सडकहरु क्षतविक्षत हुदै गएपछि यहाँका स्थानीयलाई समस्या...
जन्मदिनको अवसरमा यहाँको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । जन्मदिनमा हुँने फजुल खर्च कटाएर बागलुङ नगरपालिका–८ सिगाना...
गण्डकी प्रदेश सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले सबै नागरिकको पहुँचमा सहज स्वास्थ्य सेवा पु¥याउनको लागि गण्डकी प्रदेश सरकार...
‘गायन ब्याटल’ त हामीले सुनेका पनि थियौ देखेका पनि थियौ तर डान्स (नृत्य)मा ब्याटल भने हामीले कमै देखेका छौं ।...
© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal
© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal