२३ असार २०७९ बिहीबार
Uttarganga : Voice Of People
  • Login
No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
No Result
View All Result
Uttarganga : Voice Of People
No Result
View All Result

जलजलाका नवनिर्वाचित जनप्रतिनिधीको प्राथमिकतामा ‘स्वास्थ्य’

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
जलजलाका नवनिर्वाचित जनप्रतिनिधीको प्राथमिकतामा ‘स्वास्थ्य’

पर्वतको जलजला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न निर्णय गरेका छन् । नवनिर्वाचित अध्यक्ष राजु आचार्य र उपाध्यक्ष दीपक आचार्यले पदभार ग्रहण गर्दै सो निर्ण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्री जानकारी दिए ।

गाउँपालिकाले ६० वर्ष माथिका जेष्ठ नागरिकको मनबोल उच्च राख्नको लागी नियमित स्वास्थ्य परिक्षण गराउने, जनअपेक्षा अनुसारको सेवा उपलब्ध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

पालिकावासीलाई लक्षित गरि सवै वडाका स्वास्थ्यसंस्थामा महिनाको एकपटक स्वास्थ्यकर्मीबाट रक्तचाप, मधुमेह लगायतका परिक्षण तथा जाँच गर्ने निर्णय भएको छ । त्यस्तै, बालबालिका तथा जेष्ठ नागरिहरुमा देखिने विभिन्न रोग लक्षित कार्यक्रमहरु गरि सबै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  • shares
  • Facebook
  • Twitter
  • Pinterest
  • LinkedIn

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

sampadakiye
सम्पादकीय

प्राकृतिक विपत्ति न्यूनीकरण

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
October 26, 2021

प्रकृति मानिसको गुरु हर्ताकर्ता अभिभावक संरक्षक सर्वश्व हो । वैज्ञानिक प्रविधिको आविष्कार बढ्दो शहरीकरणसँगै प्रकृतिमा देखिएको विनाश विग्रदो वातावरणसँगै मानवजीवन...

Read more
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021
बेमौसमी नागरिकता अध्यादेश

जातीय विभेद र विश्वकर्मा पूजा

September 17, 2021
बेमौसमी नागरिकता अध्यादेश

खाद्यान्न आयात कम गर्ने हो भने

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

देउवा सरकारले खेरा फालेको दुई महिना

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

स्वास्थ्य मापदण्ड पालना गराऔ :विद्यालय खोलौं

September 12, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In