जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर २ मा रहेको ठेउले खोलाको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जैमिनी नगरपालिका वडा नम्बर ४ सिस्नेराका ४५ वर्षीय दल वीर सार्की मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए ।
थप अनुसन्धान भैरहेको हवारीले जानकारी दिए ।
यो बिषयमा तपाईको प्रतिकृया