बागलुङका ८५ वटै वडामा काँग्रेसको सर्वसम्मत नेतृत्व

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
अनावश्यक क्रियाशील सदस्यता विवाद निकालिएकोप्रति तीन वडासभापतिको आपत्ती

नेपाली काँग्रेस बागलुङ अन्तर्गत जिल्लाका ८५ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकाका सबै वडामा वडा अधिवेसन सम्पन्न भएको हो । सदस्यता विवादका कारण १८ गते तोकिएको वडा अधिवेसन बागलुङमा २१ गतेका लागि निर्धारण गरिएको थियो । २१ गते सुरु भएको वडा अधिवेसन बुधबार बिहानसम्म जिल्लाभर सबै वडामा सम्पन्न भएको नेपाली काँग्रेस बागलुङले जनाएको छ ।

जिल्लामा सबैभन्दा पहिलो बडिगाड गाउँपालिका—३ सिसाखानीमा भदौ १८ गते नै नेतृत्वको टुंगो लगाईएको थियो । त्यहाँ पूर्व गाविस अध्यक्ष समेत रहेको दिलबहादुर पुन सर्वसम्मत वडा सभापति भएका छन् । सबैभन्दा ढिलो बागलुङ नगरपालिका—१३ पैयुँपाटामा बुधबार बिहान मात्रै नेतृत्वको टुंगो लागेको छ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, पूर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल लगायतका नेताहरु भएको उक्त वडामा वडा सभापतिका लागि सहमती नजुट्दा बुधबार बिहानसम्म अधिवेसन लम्बिएको हो । बुधबार बिहान मात्रै चन्द्रबहादुर खत्री पुनः वडा सभापतिमा चयन भएका छन् । अन्य पदाधिकारी सदस्य तथा क्षेत्रीय प्रतिनिधि पनि सहमतीमै चयन गरिएको छ । जिल्लाभरका सबै वडामा सहमतीको आधारमा नेतृत्व चयन भएको नेपाली काँग्रेसले जनाएको छ ।

यी हुन बागलुङका ८५ वटा वडाका काँग्रेस सभापतिहरु
बागलुड नगर पालिका
१ तेजेन्द्र आचार्य
२ अमर खड्का
३ रघुराम भारी
४ बुद्ध बिस्ट
५ फुल प्रसाद सापकोटा
६ पदमबहादुर केसी
७ शशिधर उपाध्याय
८ छमबहादुर कार्की (राजु)
९ राजु थापा
१० कृष्णबहादुर थापा
११ थमबहादुर थापा
१२ कोपिलामणि शर्मा
१३ चन्द्रबहादुर खत्री
१४ हरिकुमार श्रेष्ठ
काठेखोला गाउँपालिका
१ गणेश नेपाली
२ गणेशबहादुर भण्डारी (विदुर)
३ दिपेन्द्र राना
४ चन्द्रबहादुर आले ‘विष्णु’
५ हरि सापकोटा
६ बृहस्पति कँडेल
७ मिनसागर गुरुड
८ मोम बहादुर रोका
जैमिनी नगरपालिका
१ हरिप्रसाद शर्मा
२ नन्द लाल सापकोटा
३ याम बहादुर थापा क्षेत्री
४ याम बहादुर शाही
५ खम बहादुर रोका
६ राजु थापा
७ तमसम राना
८ दयाराम शर्मा
९ नरजङ राना कटक
१० भरत श्रीस
बरेड गाउँपालिका
१ पूर्ण थापा
२ भिम पुन
३ केयरसिंह थापा
४ कमान सिंह पुन
५ होमबहादुर पुन
गलकोट नगरपालिका
१ सुवेदार हिमबहादुर भण्डारी
२ घनश्याम कुँवर
३ नन्दराज शर्मा
४ ओमकार सुवेदी
५ पवन हमाल
६ राजबहादुर पुन
७ बसन्त क्षेत्री
८ ढालिन्द्र प्रसाद गौतम
९ हेमलाल खरेल
१० भक्त काउचा
११ ओमप्रसाद श्रीस
ढोरपाटन नगरपालिका
१ कृष्ण भण्डारी
२ जीतबहादुर कुँवर
३ लोकबहादुर विक
४ थमबहादुर कार्की
५ भरतबहादुर कुँवर
६ प्रेम भण्डारी
७ होमबहादुर थापा
८ भेगबहादुर विक
९ तिलक बुढा मगर
तमानखोला गाउँपालिका
१ दलप्रसाद पुन
२ जितबहादुर घर्ती
३ प्रकाश पुन
४ अशोक छन्त्याल
५ तेजेन्द्र राम्जाली
६ चित्र छन्त्याल
निसीखोला गाउँपालिका
१ खालबहादुर घर्ती
२ जीवनकुमार पाण्डे
३ मेघनाथ रोका
४ चेतराम पौडेल
५ ढालबहादुर छन्त्याल
६ दिपक थापा
७ प्रताव कुँवर
बडिगाड गाउँपालिका
१ रामप्रसाद सिंजाली
२ दिलबहादुर राना
३ दिलबहादुर पुन
४ चम्फा श्रीस
५ शिवलाल घिमिरे
६ टोपबहादुर केसी
७ दीपेन्द्र प्रताव केसी
८ जितबहादुर घर्ती
९ टेकबहादुर बुढाथोकी
१० पुठासिंह बुढा
ताराखोला गाउँपालिका
१ सागर घर्ती
२ भागिरथ रेग्मी
३ पूर्णराज ढकाल
४ अगन्धर कँडेल
५ ओमबहादुर रोका

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal