ताराखोलाका मिर्गौला पीडितलाई आर्थिक सहयोग

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
ताराखोलाका मिर्गौला पीडितलाई आर्थिक सहयोग

लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोला बागलुङले दुबै मिर्गौला खराब भएर प्रत्यारोपण तयारीमा रहेका ताराखोला गाउँपालिका—२ अर्गलका भिमबहादुर घर्ती मगरलाई एक कायक्रमका बीच सहयोग हस्तान्तरण गरेको छ ।

लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोला बागलुङले उनको उपचारको लागि आथिक अभाव भएको भन्दै सहयोग अभियान सञ्चालन गरी सङ्कलन गरेको रकम ७ लाख १२ हजार ३ सय २ रुपैयाँ उनलाई हस्तान्तरण गरिएको हो ।

लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोलाको संयोजकमा जापानमा सल्लाहकार सदस्य झकु मगर र गङ घर्ती मगर, मलेसियामा सस्थापक संयोजक प्रकाश मगर, बहराइनमा वरिस्ठ उपाध्यक्ष जीवन रोका मगर , सल्लाहकार संयोजक थम्मन नाइसा मगर, सह कोषाध्यक्ष मिलन मगर, साउदी अरेबियामा सल्लाहकार सदस्य आरबिजि मगर लगायतको अगुवाइमा सहयोग अभियान सन्चालन गरिएको थियो ।

कार्यक्रममा सहयोग अभियानमा जोडिने तथा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद तथा घर्तीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । सहयोग हस्तान्तरण कायक्रम लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोलाका अध्यक्ष याम घर्ती मगरको अध्यक्षता तथा सचिव अनिता घर्ती रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal