बाढीका कारण बुर्तिबाङ—ढोरपाटन सडकखण्ड अवरुद्ध

छविलाल पाण्डे संवाददाता: छविलाल पाण्डे
बाढीका कारण बुर्तिबाङ—ढोरपाटन सडकखण्ड अवरुद्ध

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने बुर्तिबाङ–ढोरपाटन सडक सडक अवरुद्ध भएको छ । बुधबार र विहिबारको वर्षातका कारण भुजिखोलामा आएको बाढिले सालझण्डी ढोरपाटन सडक खण्ड विभिन्न ठाउँमा बगाएपछि जनैपूर्णीमा पर्वमा ढोरबराह मन्दिरमा दर्शनका निम्ति जाने दर्शनार्थी मर्कामा परेका छन । सडक अवरुद्ध भएसँगै स्थानीयलाई समय ढोरपाटन आवत जावत गर्नमा समस्या भएको स्थानीय गगन पुनले बताए ।

ढोरपाटन नगरपालिका ८, ९ अन्र्तगत पर्ने दुवाल,भुसुन्ेडे, सुप्राङ, दोहाल लगायतको क्षेत्रमा बाढीले सडक बगाएपछि यतिबेला भुजिखोला सालझण्डी ढोरपाटन सडकको रुटबाट बगिरहेको हो । बाढीका कारण भुँजिखोला पाचौँ लघुजलविधुत आयोजनाको मुहानमा समेत क्षति पुर्याएपछि स्थानीय उपभोक्ता विद्युत सेवाको मारमा परेका छन् ।

सडक अवरुद्ध भएपछि सालझण्डी दोरपाटन सडक आयोजनाले मर्मतको काम तत्काल अगाडि बढाउने तयारी भइरहेको र मेशिनले तत्काल काम सुरु गर्ने इन्जिनीयर सुरज चौधरीले बताए ।

जनै पूर्णिमा पर्वमा ढोरवराह दर्शनका निम्ति सयौँ श्रदालु भक्तजन ढोरपाटन पुग्ने र आफुहरुलाई समेत आवत जावतमा समस्या भएका कारण तत्काल सडक मर्मत हुनुपर्ने स्थानीयको माग छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: छविलाल पाण्डे
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal