नेपाली हिन्दु महिलाहरुको पर्व तीज नजिकिदै गर्दा दैनिक जसो तीजका गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसै बिचमा उफ्रि उफ्रि नाचन केटा हो सार्वजनिक भएको छ ।
‘ थ्रि ब्रोदर्श अफिसियल ’ युटुयुब च्यानलमा सार्वजनिक भएको उक्त तीज गीत सन्तोष खत्रीले र सुबास खत्रीले बजारमा ल्याएका हुन । गीतमा सुवास खत्री र सन्तोष खत्रीको स्वर, सुजल र सुजित खत्रीको शब्द तथा सन्तोष खत्रीले संगित दिएका छन् ।
अज्जु केसीले छाँयाङ्कन गरेको भिडियोमा श्याम क्षेत्री, सुदिप तामाङ, मनोज गिरी, अजय सिंह ढकाल, नविना सुवेदी, अस्मिता रानाभाट, सन्तोष खत्री र सुबास खत्रीको अभिनय रहेको छ ।
गीतको सुमन खड्का निर्देशन, डिप्लब खत्रीको सहनिर्देशन तथा मनिष कँडेलले सम्पादनको काम गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया