२३ असार २०७९ बिहीबार
Uttarganga : Voice Of People
  • Login
No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
No Result
View All Result
Uttarganga : Voice Of People
No Result
View All Result

जनसम्पर्क समिति इजरायलको सभापतिमा भुसाल सर्वसम्मत

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
dipika bhusal

नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति इजरायको सभापतिमा दीपिका भुसाल सर्वसम्मत चयन भएकी छिन् । प्रवासमा रहेर नेपाली काँग्रेसमा आस्था विश्वास राख्नेहरु आवद्ध भएको नेपाली जनसम्पर्क समिति इजरायलको तेस्रो अधिवेसनबाट भुसालको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।

पर्वत घर भई हाल इजरायलमा रहेकी भुसाल यसअघि नेपाली जनसम्पर्क समिति इजरायलको उपसभापति थिईन् ।

लामो समयदेखि ईजरायलमा रहेकी भुसासल गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विभिन्न परियोजनासंगै पर्वत सेवा समाज नेपाल र अन्तर्राष्ट्रिय पर्वत समाज नेपालमा समेत आवद्ध छिन् ।

देशलाई विषम परिस्थीतिबाट पार लगाउनका लागि नेपाली काँग्रेसको काँधमा जिम्मेवारी आएकाले पार्टीका संगठनलाई थप मजबुद बनाउनुपर्ने उनको भनाई छ । प्रवासमा रहेर पनि नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि भूमिका खेल्ने उनले बताईन् । उनी सहित सबै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उप–सभापतिहरूमा अनु थापा, नितु कार्की, कटक श्रेष्ठ रहेका छन् । महामन्त्रीहरूमा मातृका तिमिल्सिना, माया खनाल, सह–महामन्त्रीहरूमा लाल दुरा, सुमित्रा दवाडी, सविषा शिलवाल र मनोनीत सह–महामन्त्रीमा राजकुमारी श्रेष्ठ चयन भए । कोषाध्यक्षमा विनिता बराम चयन भएकी छिन् ।

प्रभा घिमिरे बागमती प्रदेश, चन्द्रकला कुमाल गण्डकी प्रदेश, भक्ति सापकोटा लुम्बिनी प्रदेश प्रमुखमा चयन भएका छन् ।

समितिको सदस्यहरूमा राधिका कँडेल, सोनाम हेलम्बु, बुद्धिमाया तामाङ, ललिता विष्ट, निर्मला राय, नारद बोगटी, पुजनप्रकाश उपाध्याय, दीपक भुसाल, किसनकुमार थारु र अरुणा खड्का चयन भएका छन् ।

नेपाली काँग्रेसको आगामी महाधिवेसनमा माग लिएका महाधिवेसन प्रतिनिधिहरुमा देवी भुसाल ‘दीपिका’, खगेश्वर अधिकारी, सुवास खरेल, अनु थापा, राजेन्द्र खनाल, राज छत्कुली र सूर्यबहादुर राना चयन भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  • shares
  • Facebook
  • Twitter
  • Pinterest
  • LinkedIn

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

sampadakiye
सम्पादकीय

प्राकृतिक विपत्ति न्यूनीकरण

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
October 26, 2021

प्रकृति मानिसको गुरु हर्ताकर्ता अभिभावक संरक्षक सर्वश्व हो । वैज्ञानिक प्रविधिको आविष्कार बढ्दो शहरीकरणसँगै प्रकृतिमा देखिएको विनाश विग्रदो वातावरणसँगै मानवजीवन...

Read more
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021
बेमौसमी नागरिकता अध्यादेश

जातीय विभेद र विश्वकर्मा पूजा

September 17, 2021
बेमौसमी नागरिकता अध्यादेश

खाद्यान्न आयात कम गर्ने हो भने

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

देउवा सरकारले खेरा फालेको दुई महिना

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

स्वास्थ्य मापदण्ड पालना गराऔ :विद्यालय खोलौं

September 12, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In