जिडानले म्याड्रीडको प्रशिक्षकको पदबाट दिए राजीनामा

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
जिडानले म्याड्रीडको प्रशिक्षकको पदबाट दिए राजीनामा

जिडानले तत्कालै लागु हुने गरी म्याड्रीडको प्रशिक्षकको पदबाट राजीनामा दिएका छन् । एटलेटिको म्याड्रिले रियल म्याड्रीड खेलको अन्तीम दिनमा रियल म्याड्रीडलाई २ पोइन्टले पछाडी पार्दै उपाधी जितेको केही दिनमै जिडानले यो निर्णय लिएका हुन् । यो जिडानको रियाल म्याड्रीडको प्रशिक्षकको रुपमा दोश्रो कार्यकाल थियो । १३ पटक युरोपियन च्याम्पेयिन रहेको रियल म्याड्रीड भने यस वर्ष राम्रो पदर्शन गर्न सकेन । ११ वर्ष पश्चात् पहिलो पटक म्याड्रीड कुनै उपाधी बिनानै सिजन टुंगाएको छ ।
१९९८ विश्वकपका बिजेता जिडान २०१६ मा म्याड्रीडको प्रशिक्षकको रुपमा कार्य सुरु गरेका थिए । उनले म्याड्रीडलाई २०१७ मा लालीगा र ३ वर्ष लगातार युरोपियन उपाधि हात दिलाएका थिए । २०१८ मा बिचमै प्रशिक्षकको पद छोडेपछि उनले फेरी २०१९ मा आफ्नो पद समाली २०२० मा म्याड्रीडलाई लालिगाको उपाधि दिलाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal