बागलुङ नगरपालिका–२ की ३२ बर्षिय महिलालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपनि काठमाडौँ लगिएको अस्पताल श्रोतले जनाएको छ ।
बागलुङ स्थिित सफल पोलिक्लिनिकमा उपचाररत महिलाको अक्सििजन लेभल घट्दै गएपछि सोमबार दिउँसो काठमाडौँ स्थिीत मेडोसिटी अस्पतालमा पठाईएको श्रोतले जनाएको छ । उनको कोरोना परिक्षण भने भै सकेको छैन ।
यो बिषयमा तपाईको प्रतिकृया