जिल्लामा कोरोनाको संक्रमण हाल सम्मकै उच्च देखिएको छ । आईतबार बागलुङमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेका अनुसार बागलुङ नगरपालिकामा ५६ र काठेखोला गाउँपालिकामा ३८ गरि ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानाकारी दिएका छन् ।
संक्रमण पुष्टि हुनेमा बागलुङ नगरपालिका वडा नम्बर १ का ३७, ३३, ५० र ३० बर्षिय चार जना पुरुष र ५०, ४६, ३७, २९ र ४० बर्षिया पाँच जना महिला रहेका छन् ।
त्यस्तै, वडा नम्बर २ का ५१, ५१, ४२ र ५० बर्षिय चार जना पुरुष र ३१, ३९, ३५ र ४५ बर्षिया चार जना महिला, वडा नम्बर ३ का ३३ र २८ बर्षिय दुई जना पुरुष र १८ र २५ बर्षिया महिला, वडा नम्बर ४ का ३७ र ४६ बर्षिय दुई जना पुरुष र ६७ र २३ बर्षिया दुई जना महिला, वडा नम्बर ५ का ५५, १७, ४६, १८, ५५, १५, ४९, ४९, ३१, २८, ३६, ७२, ५८ र ६६ बर्षिय १४ जना पुरुष र ६१, ३९, ५०, ५३, २६ र ३४ बर्षिया छ जना महिलामा कोराना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिका –६ का ३० बर्षिय पुरुष, २० बर्षिय महिला, वडा –७ का ५९ र ४४ बर्षिय दुई पुरुष, २६ र ६१ बर्षिया दुई महिला, वडा –९ का २३ र ८४ बर्षिय दुई महिला , बडा–१२ का ३० बर्षिय एक पुरुष र वडा – १३ का २५ एक जना पुरुष र ४७ बर्षिय एकजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठेओला गाउँपालिका वडा नम्बर ३ धम्जाकी ५७, ४०, ५२, २३, २६, ५८, ३०, ६३, ६४, ५६, ३५, ५०, ७०, ३२, १३, ४४, ३३, २८ र ५५ बर्षिया १९ जना महिला र ६०, ४८, २९, ३८, ३८, ३५, ६८, ७१, ३४, ७८, ३१, ३१ र ३३ बर्षिय १३ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै, काठेखोला गाउँपालिका – ७ रेशका ८२ बर्षिय एक पुरुष र ६२, २०, ४०, २१ र ४६ बर्षिय ५ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेका अनुसार बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र धौलागिरी अस्पतालको स्वाब संकलन केन्द्रबाट गरिएको १ सय २० जनाको स्वाबको पिसिआर परिक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानाकारी दिए ।
यो बिषयमा तपाईको प्रतिकृया