बागलुङ बैशाख २९
बागलुङमा बुधबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका रहेका स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
बुधबार अहिले सम्मकै धेरै बागलुङ नगरपालिकामा ९५ संक्रमित थपिएका छन् । त्यसैगरि निसिखोला गाउँपालिामा ५, बडिगार्ड गाउँपालिामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्शन देव प्रकाश घिमिरेले जानाकारी दिएका छन् ।
बागलुङ नगरपालिकाका वडा नम्बर २ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का १८ जना, वडा नम्बर ७ का २१ जना, वडा नम्बर ९ का २८ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १४ का १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३ संक्रमितको वडा खुलेको छैन ।
निसीखोला गाउँपालिका – २ का १ जना , ४ का ३ जनामा संक्रमण पुष्टि भएको छ त्यसैगरि, बडिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताए ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया