साझा चौतारि सहकारि द्वारा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

राजन रेग्मी संवाददाता: राजन रेग्मी
साझा चौतारि सहकारि द्वारा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

बागलुङ बैशाख ०१
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको लहरमा रचनात्मक कार्यहरुको सुरुवात हुन थालेको छ । क्रण तथा बचतमा मात्र केन्द्रित हुने सहकारीहरु अहिले रचनात्मक कार्य गर्न अग्रसर हुन थालेका छन् ।

यसैको एक उदाहरण बागलुङको एक सहकारीले आफ्नो स्थापनाको तेस्रो बार्षिक उत्सवको अवसरमा अन्तर माबि स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको छ । बागलुङ नगरपालिकामा पहिलो सहकारीको रुपमा तीन वर्ष अगाडि दर्ता भएको साझा चौतारि युवा उद्यमसिल सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा बागलुङको आर्दश बिद्यामन्दिरमा माध्यामिक बिद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बागलुङ बजार भित्रका ६ बिद्यालयका बिद्यार्थी सहभागी भएको प्रतियोगितामा न्यु ओएसीस एकेडेमी प्रथम, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल द्वितीय र फ्यूचर ब्राइटर बोर्डिङ स्कुल तृतीय भएका छन ।

२०७५ साल बैशाख १ गतेबाट आफ्नो कारोबार सुरु गरेको सहकारिले विभिन्न समयमा रचनात्मक कृयाकलाप गर्दै आएको संस्थाका अध्यक्ष मनोज थापाले बताए । त्यसैगरि, एन ब्यावसन नेपालका केन्द्रिय सदस्य बालकृष्ण शर्माले सहकारी बचत तथा क्रणमा मात्र सिमित नभई बिद्यार्थीहरु संग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यक्रममा अग्रसर रहेको र जिल्लामा रहेका अन्य संस्थाहरुले पनि यस सहकारीको सिको गर्न जरुरी रहेको बताएका छन् ।

यसै क्रममा संस्थाको बार्षिक उत्सव तथा नयाँ वर्ष २०७८ स्वागत सँगै संस्थामा कार्यरत कर्मचारीहरु बिच निबन्ध वाचनमा अप्सरा जि. सी. उत्कृष्ट हुन सफल भएका छन् । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष मनोज थापाको अध्यक्षता, उषाध्यक्ष राजु प्रसाद शर्माको स्वागत तथा सेयर सदस्य राम प्रसाद घिमिरे र शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal